बल्ब–पंखा फेर्दा चारयस मेगावाट बिजुली जोगिने

आर्थिक समाचार : बल्ब–पंखा फेर्दा चारयस मेगावाट बिजुली जोगिने २७ चैत । बढी बिजुली खपत गर्ने पुराना पंखा र बल्ब फेर्दा चार सय मेगावट बिजुली बचत गर्न सकिने दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ । पुरानाले धेरै बिजुली तान्ने गरेकाले तिनीहरुको ठाउँमा उत्तिकै उज्यालो दिने नयाँ बल्ब र पंखा फेर्ने अभियानमा प्राधिकरण लागेको छ । नागरिक दैनिकले बल्ब–पंखा फेर्दा चार सय मेगावाट बिजुली जोगिनेलाई मुख्य समाचार बनाएको छ । दुइटा बाइड बडी किन्न सम्झौला पनि नागरिकले लेखेको छ । त्यस्तै सम्झौता मिचेर गुणस्तरहिन मल आयातलाई नागरिकले लेखेको छ । ऐनले अड्कायो पूर्वाधार विकास बैंकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । भैरहवा विमानस्थल निर्माण विवाद सन्दर्भमा नयाँ पत्रिका दैनिकले लेखेको छ, भुक्तानी ढिला गरे क्षतिपूर्ति मागिने । आजदेखि नमस्ते अभियानलाई पनि नयाँ पत्रिकाले लेखेको छ । ठूला आयोजना कम्पनि मोडलमालाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पर्यटन प्रवद्र्धन गर्न नमस्ते अभियानलाई पनि कारोबारले लेखेको छ । त्यस्तै म्यादी प्रहरीमा ३५४ डिग्री होल्डरलाइ कारोबारले उल्लेख गरेको छ । व्यापारीको राजनीतिलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै निक्षेप र कर्जा बढ्योलाई पन अन्नपूर्णले लेखेको छ । लक्षित आर्थिक वृद्धि हासिल गर्ने वातावारण सन्दर्भमा अभियान दैनिकले खर्च गर्न सक्ने बजेट बनाऊलाई मुख्य समाचार बनाएको छ । चुक्तपूँजी बृद्धिले निक्षेपकर्ता सुरक्षितलाई पनि अभियानले लेखेको छ । अनलाइनखबर२०७३ चैत २७ गते ६:०१ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन