स्थानीय चुनावमा तपाईले मतदान गर्न पाउनुहुन्छ कि हुन्न ? यहाँ हेर्नुस्



४ चैत, । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा देशभरबाट १ करोड ४० लाखले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् ।
निर्वाचन आयोगले २०७० साल असार मसान्तसम्मको मतदाताहरुको सूची प्रकाशित गरेको छ ।
थपिएका मतदाताहरुको सूची बन्दैछ र छिट्टै नयाँ सूची आउने आयोगले बताएको छ ।
अहिले उपलब्ध मतदाता नामावलीमा तपाईको नाम छ कि छैन, यहाँ आफैं चेक गर्न सक्नु हुनेछ । यसका लागि जिल्ला, गाउपालिका वा नगरपालिका र वडा छनोट गर्नु पर्नेछ ।
यसअघि उक्त वडामा भएका मतदाताहरुको सूची आउनेछ, जसमा वर्णानुक्रम अनुसार नाम हुनेछ ।
अनलाइनखबर२०७३ चैत ४ गते १८:३९ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन