आर्थिक समाचारः तराईलाई भूमिगत पानीबाट सिँचित गरिँदै



३ चैत, काठमाडौं । अन्न भण्डारको रुपमा परिचित तराई-मधेसमा सिँचाइको व्यबस्था गरी कृषि उत्पादन बढाउन सरकारले समृद्ध तराई मधेस सिँचाई विशेष कार्यक्रम’ कार्यान्वयन गरेको छ ।

‘एक वर्षको नाफा ६ महिनामै’लाई मुख्य समाचार बनाएको अन्नपूर्णले नगद कारोबार घटाउन मोबाइल बैंकिङलाई पनि लेखेको छ ।
अनलाइनखबर २०७३ चैत ३ गते ६:४७ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन