क्षेत्रीय सभापति गुरुङ द्वन्द्वसम्बन्धी कार्यदलको सदस्य नियुक्त
- Get link
- X
- Other Apps
। नेपाली काँग्रेस लमजुङ क्षेत्र नं २ का सभापति बृषराज गुरुङ द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ को सदस्य नियुक्त भएका छन् ।
उनलाई यहि फागुन ११ गते मन्त्रीस्तरिय निर्णयअनुसार कार्यदलको सदस्यमा नियुक्त गरिएको थियो । उनको कार्यदलले द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी पहिलो चरणको प्रतिवेदन आज शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको छ ।
Palpalkhabar Politics 0
- Get link
- X
- Other Apps
Comments
Post a Comment