बिकिनीमा वर्षा
मिस इन्टरनेसनल नेपालको उपाधि चुमेपछि थारू समुदायबाट उदाएकी मोडल वर्षा लेखीले बधाईको ‘वर्षा’ पाइन् । हालै उनी नेपालको प्रतिनिधित्व गर्दे मिस इन्टरनेसनलमा सहभागी हुन जापान गइन् । उनले त्यहाँ आफ्नो बिकिनी अवतार समेत देखाइन् । ६९ वटा देशका प्रतिस्पर्धी सहभागी प्रतियोगितामा आफ्नो देशलाई चिनाउन पाउँदा वर्षा दंग छिन् । ‘मैले प्रतियोगितामा आफ्नो थारू पहिरन पहिरिएँ, सहभागी दर्शकले गरगहनाको तारिफ पनि गरे,’ उनले भनिन् । उनले त्यहाँ नेपाली झ्याउरे नृत्य प्रस्तुत गरेको बताइन् । उनी जापानको राष्ट्रिय पोशाक ‘किमोनो’ लगाएर पनि ¥याम्पमा उत्रिएकी थिइन् ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन