चीन र भारत गएका पूर्वराजा स्वदेश फर्


३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन्। गत कात्तिक २३ गते सिंगापुर गएका उनी हिजो फर्किएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि हिजो फर्किएको हो। सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए। भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन