वीपी राजमार्ग उच्च जोखिममा

 

 

मंसिर १३          

वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ । यही क्षेत्रको विभिन्न स्थानका क्रसर उद्योग खोली राजमार्गको जग खोतल्ने काम बढ्दै गएको छ ।

अत्यधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् ।
कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला विकास समितिले पनि सुनकोसी उत्खनन गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएका छन् ।
ठूला ठेकेदारले र्कचारीलाई समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन