GS Mobile Concern

CVV is an anti-fraud security feature to help verify that you are in possession of your credit cardForVisa/Mastercard, the three-digit CVV number is printed on ...

Find the security code on your credit card - Apple Support

२०१६ मे १९ - The security code might be on the front or back of your card. ... Check the back of yourcard for a three-digit code that's after your card number.

Comments

  1. ६ सय रोपनीमा युवाहरुले गर्न लागेको उक्त एकिकृत कृषिलाई इजरायल सरकारले प्राविधिक तथा उपकरण सहयोग गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत यारोन मायरले एकल कृषिभन्दा एकिकृत कृषिले विकास गर्न सहज हुने भन्दै त्यसमा लाग्ने युवाहरुलाई सधै उत्साह थप्ने बताए । आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीले अघि बढाएको उक्त परियोजनामा दुरडाँडाबासिले पनि सहयोग गर्ने भएका छन् ।

    उक्त कम्पनीले ७४ रोपनी जग्गा लिएर काम अघि बढाइसकेको छ । सरकारको नीतिले ७५ रोपनीभन्दा बढि जग्गा खरिद गर्न नपाउने हुनाले सरकारको निर्णयलाई पर्खदै वरपरका जनतालाई समेत संलग्न गराउने कम्पनीका अध्यक्ष विनोद घिमिरेले जानकारी दिए ।

    उनले एक बर्षमा एक लाख कुखुरा, तीन ग्रिन हाउस, एक सय गाई, दुईसय बाख्रा पालन र ५० बंगुर पालन गर्ने योजना सुनाए । त्यसैगरी १५ रोपनीमा १० माछा पोखरी, पाँच रोपनीमा हास तथा लोकल कुखुरा पालन, ९० रोपनीमा विभिन्न जातिका फलफुल खेतीलगाएतको विकास गर्ने योजना रहेको बताए । सबै परियोजनाका लागि ६ सय रोपनी जग्गा चाहिने बताए ।

    कृषि विकास मन्त्री गौरिशंकर चौधरीले युवाहरुको यो अभियानलाई सहयोग गर्ने बताउँदै भने, ‘कुनै पनि काममा केही अवरोध आए त्यसका लागि सरकारले सहयोग गर्नेछ ।’ स्वेदशमा रोजगारी नपाएर विदेशीयका युवाहरु स्वदेश फर्केर गर्न थालिने कामलाई सरकारले सहयोग गर्ने उनले बताए ।
    - See more at: http://www.lamjungdaily.com/2016/11/24/4917/#sthash.pP7IV1KE.dpuf

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन